कोशीमा ढल्यो कांग्रेस सरकार, एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई बदर गरी प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ। कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चले ४८ घण्टाको समय दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार उक्त आदेश दिएको हो। सर्वोच्च अदालतले  … Continue reading कोशीमा ढल्यो कांग्रेस सरकार, एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश