ढोरपाटनका मेयर देवकुमारलाई इन्टरपोलमार्फत खोजिँदै

बागलुङ–सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ। सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको हो। नगरप्रमुख नेपाली गत ५ जेठदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन … Continue reading ढोरपाटनका मेयर देवकुमारलाई इन्टरपोलमार्फत खोजिँदै