ललिता निवास प्रकरण : कोसँग मागियो कति धरौटी?

काठमाडौँ- जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेका एक जना बाहेक सबैलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। एक जनालाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ। भाटभटेनीका सञ्चालक मीनमबहादुर गुरुङलाई यो प्रकरणमा २ करोड ४६ लाख धरौटी माग गरिएको … Continue reading ललिता निवास प्रकरण : कोसँग मागियो कति धरौटी?