कुलमानलाई प्रधानमन्त्रीको टेलिफोन- डेडिकेटेड र ट्रंकलाइन विवादमा लाइन नकाट्नू

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनका विषयमा अध्ययन नसकिएसम्म लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितले प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर ध्यानाकर्षण गराएपछि यस्तो निर्देशन दिएका हुन्। ‘महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्योल नभएसम्म उद्योगको विद्युत आपूर्ति … Continue reading कुलमानलाई प्रधानमन्त्रीको टेलिफोन- डेडिकेटेड र ट्रंकलाइन विवादमा लाइन नकाट्नू