सुन तस्करीको अनुसन्धानमा शंकैशंका : पूर्वउपराष्ट्रपतिका छोराले पाए ‘क्लिनचिट’, महरालाई छैन सोधीखोजी
काठमाडौँ- इलेक्ट्रोनिक सिगरेट (भेप)मा लुकाएर ल्याइएको ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई भारत पठायो। वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करीले चर्चित छन्। सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८.५३५ किलोग्राम सुनसहित … Continue reading सुन तस्करीको अनुसन्धानमा शंकैशंका : पूर्वउपराष्ट्रपतिका छोराले पाए ‘क्लिनचिट’, महरालाई छैन सोधीखोजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed