मन्त्री कोरल्ने कारखाना बन्यो देश, ३३ वर्षमा १४ प्रधानमन्त्री र हजार मन्त्री

काठमाडौँ- २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएर बहुदल प्राप्त भएपछि मुलुकमा सरकार स्थिर बनेन। राजनीतिक दलहरुका लागि सत्ता र शक्ति प्राथमिक विषय बन्दा सरकार ढाल्ने र चढाउने खेल व्यवस्था नै परिवर्तन भइसक्दा पनि जारी छ। हरेक राजनीतिक दलको उद्देश्य सत्तामा पुगेर नागरिकका इच्छा/आकांक्षा सम्बोधन गर्ने नै हो। तर सत्तामा पुग्नका लागि दलहरुले मरिहत्ते गर्ने … Continue reading मन्त्री कोरल्ने कारखाना बन्यो देश, ३३ वर्षमा १४ प्रधानमन्त्री र हजार मन्त्री