मन्त्री उत्पादनको रेकर्ड बनाउन एमाले-माओवादीको प्रतिस्पर्धा, पछ्याउँदै कांग्रेस

काठमाडौं- ०६२/०६३ को जनआन्दोलनपछि अहिलेसम्म १३ वटा सरकारको नेतृत्व ९ जनाले गरेका छन्। यो अवधिमा २८९ नेता क्याबिनेट मन्त्री बने। यस्तै १२१ जना राज्यमन्त्री बन्दा ४ जना सहायकमन्त्री बने। यस अवधिमा मन्त्री बनेका संख्या गणना गर्ने हो भने ५३५ पटक भएको छ। यो संख्या २०६२/२०६२ को राजनीतिक परिवर्तनपछि क्याबिनेट मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री बन्नेसमेतको हो। … Continue reading मन्त्री उत्पादनको रेकर्ड बनाउन एमाले-माओवादीको प्रतिस्पर्धा, पछ्याउँदै कांग्रेस