काँडेतार पन्छाउँदै अमेरिका [६ तस्बिर]

टेक्सास– दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेहरूको संख्या बढ्द गएको छ। सेप्टेम्बर महिनामा त रेकर्डकै नजिक पुगेको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन्। यसरी जोखिमपूर्ण रूपमा सीमा पार गर्न खोज्दा थुप्रैको ज्यानसमेत जाने गरेको छ। मेक्सिको र अमेरिकाको सीमामा रहेको रियो ग्रान्डी नदी पार गरी थुप्रै देशबाट आएकाहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। अमेरिका पट्टीको नदी किनाराको … Continue reading काँडेतार पन्छाउँदै अमेरिका [६ तस्बिर]