सन् २०२५ लाई ‘चीनमा नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने समझदारी [संयुक्त वक्तव्यको पूर्णपाठ]
काठमाडौँ– नेपाल र चीनबीच नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउने गरी समझधारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसमेतको उपस्थितिमा उक्त समझदारी भएको हो। सोमबार उनीहरुबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएपछि दुवै देशका प्रतिनिधिहरुले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन्। ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन सन् … Continue reading सन् २०२५ लाई ‘चीनमा नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने समझदारी [संयुक्त वक्तव्यको पूर्णपाठ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed