राष्ट्रपतिलाई भारती सोध्छिन् – तपाईंको दिदी-बहिनी परेको भए के गर्नुहुन्थ्यो?

काठमाडौं- संविधान दिवस २०८० भन्दा दुई दिनअघिको कुरा थियो। २८ वर्षीय भारती मानन्धर बर्दिया माइतीबाट फर्केको दोस्रो दिन हुँदै थियो। बर्दियामा उनका बुवा बितेका थिए। काजकिरिया सकेर उनी नेपालगञ्ज आएकी थिइन्। शोककै घडीमा आफ्नो काममा फर्किने कोसिसमा थिइन्। नेपालगञ्जमा उनी एरोबिक ट्रेनर हुन्। घरीघरी टाउको दुख्ने समस्या छँदैथियो। औषधी खाँदै उनी काममा जान्थिन्। असोज ३ गते … Continue reading राष्ट्रपतिलाई भारती सोध्छिन् – तपाईंको दिदी-बहिनी परेको भए के गर्नुहुन्थ्यो?