डाक्टर कुट्ने इन्स्पेक्टरलाई निलम्बन गर्न सिफारिस

पोखरा- पोखरास्थित मणिपाल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोप लागेका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गर्न सिफारिस गरिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले श्रेष्ठलाई निलम्बन गर्न कास्की प्रहरीले सिफारिस गरेको छ। ‘निलम्बनको सिफारिस हामीकहाँ आएको छ, हामी … Continue reading डाक्टर कुट्ने इन्स्पेक्टरलाई निलम्बन गर्न सिफारिस