४ किलो सुनबारे सोधीखोजी गर्दा थपियो ३ किलो

काठमाडौँ- दोलखाको सिंगटीबाट बुधबार प्रहरीले अवैध रूपमा आयात गरिएको ४ किलोग्राम सुन बरामद गरेको थियो। उक्त सुनबारे सोधिखोजी गर्दा थप ३ किलो अवैध रूपमा पैठारी गरिएको सुन बरामद भएको छ। बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले जानकारी दिए। ४ किलो सुनसहित ५ जना पक्राउ परेका थिए। तीमध्ये … Continue reading ४ किलो सुनबारे सोधीखोजी गर्दा थपियो ३ किलो