पोर्नस्टारसँग जोडिएपछि ट्रम्पले खेप्दैछन् फौजदारी मुद्दा, पैसा दिएर चुप लगाएको आरोप
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चल्न भएको छ। न्यूयोर्कको म्यानहेटन ग्रान्ड जुरीले आइतबार ट्रम्पमाथि मुद्दा चलाउने निर्णय गरेको हो। ट्रम्प सन् २०१६ को राष्ट्रपति चुनावभन्दा पहिला पोर्न स्टारसँग अफेयरमा रहेको र उनलाई चुप लगाउन पैसा दिएको आरोप छ। योसँगै फौजदारी अभियोगमा मुद्दा खेप्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प दर्ज हुने भएका छन्। न्युयोर्क … Continue reading पोर्नस्टारसँग जोडिएपछि ट्रम्पले खेप्दैछन् फौजदारी मुद्दा, पैसा दिएर चुप लगाएको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed