रिगललाई जेलमै राख्न माग गर्दै भारतीले सुरु गरिन् अनशन

काठमाडौँ- भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्यारा रिगल भनिने योगराज ढकाललाई जेलमा नै राख्न पर्ने माग गर्दै अनशन सुरु गरेकी छन्। माइतीघर मण्डलामा भारतीले बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन्। ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु। म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ,’ अनशन सुरु गर्दै उनले भनिन्। रिगलले २०७२ असार २८ गते नेपालगञ्जको … Continue reading रिगललाई जेलमै राख्न माग गर्दै भारतीले सुरु गरिन् अनशन