इजरायलका ३२ विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो [नामावलीसहित]
काठमाडौँ- इजरायलको जोखिमयुक्त क्षेत्रमा रहेका ३२ नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ। गाजा क्षेत्रमा इजरायली र प्यालेस्टाइनी पक्षको युद्धको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। इजरायली सेनाले सोमबार दिउँसोबाट जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न थालेको त्यहाँ पुगेका विद्यार्थी लुइस रिजालले जानकारी दिएका छन्। ‘हाम्रो फार्मको सबै साथीहरुलाई … Continue reading इजरायलका ३२ विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो [नामावलीसहित]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed