सन्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने सुवास पक्राउ
हेटौंडा- उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट गरेको आरोप लागेका सुवास स्याङ्तान पक्राउ परेका छन्। भदौ २७ गते हेटौँडा उपमहानगरपालिका-१ स्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको थियो। उक्त घटनामा स्याङ्तान संलग्न रहेको आरोप लागेको छ। उनलाई हेटौँडा बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। पक्राउ परेका स्याङ्तानमाथि थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट … Continue reading सन्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने सुवास पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed