मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना

काठमाडौँ- मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ। रुम्जाटारबाट सोलुखुम्बुको लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ मिनेट उडेको हेलिकोप्टर दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट मात्रै थिए। पाइटल पिके सेढाईं घाइते छन्। उनलाई हेलिकप्टरमार्फत् उपचारको लागि ह्याम्स अस्पताल ल्याइएको … Continue reading मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना