तीन सहसचिव अर्थमा ल्याउने डा महतको तयारी, को बन्दैछ अर्थसचिव?

काठमाडौँ- डा प्रकाशशरण महत अर्थमन्त्री बनेर आएपछि अर्थको टिम बनाउने गृहकार्य सुरु गरेका छन्। मन्त्रालयमा ल्याउने उच्च पदस्थ कर्मचारीका विषयमा अर्थमन्त्री डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग छलफलसमेत गरेका छन्। बुधबार मन्त्री महतले प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग छलफल गरेका थिए। अर्थ मन्त्रालयमा सहसचिव भुपाल बराल ल्याएर आगामी आर्थिक … Continue reading तीन सहसचिव अर्थमा ल्याउने डा महतको तयारी, को बन्दैछ अर्थसचिव?