‘सबैलाई स्योर–प्राइज’को बम्परमा एनसेलले दियो तीन जनालाई स्कुटर

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ। बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरुमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौँडामा स्कुटर हस्तान्तरण गरिएको हो। विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर … Continue reading ‘सबैलाई स्योर–प्राइज’को बम्परमा एनसेलले दियो तीन जनालाई स्कुटर