भाइटीकाकै दिन किन स्थगित भयो ‘दिमाग खराब’को प्रदर्शन?

काठमाडौँ- गत शुक्रबारदेखि हलहरूमा लागेको फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ। चलचित्र हलहरूसँग विमति राख्दै फिल्मको प्रदर्शन स्थगन गरिएको निर्माण कम्पनी सिनेमा आर्ट्सले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। योसँगै नेपाली फिल्महरूमध्ये तुलनात्मक रूपमा राम्रो व्यापार गरिरहेको भनिएको फिल्म भाइटीकाकै दिनदेखि प्रदर्शनमा आउन रोकिएको छ। नेपाली फिल्मलाई अन्यायपूर्ण व्यवहार गर्ने प्रवृत्ति रहेकाले त्यसको प्रतिवाद … Continue reading भाइटीकाकै दिन किन स्थगित भयो ‘दिमाग खराब’को प्रदर्शन?