उपन्यासको अवसान भयो, अनि उपेन्द्रले ‘जारी’ जन्माए

‘तपाईंलाई के भनेर चिनौं,’ भित्र प्रवेश गर्नासाथ हामीले उपेन्द्र सुब्बालाई सोध्यौँ। सुरुमा उनी उही सिग्नेचर हाँसो हाँसे। अनि संवादको प्रसंग जोडे, ‘म त सिक्न साह्रै रुचाउने मान्छे। रहर लागुन्जेल काम गर्छु। अनि त जसले जसरी बोलाए पनि हुन्छ।’ कवि उपेन्द्र सुब्बा कथाकार त थिए नै। उनै कथाकारले ‘कबड्डी शृंखला’मा रामबाबु गुरुङसँग मिलेर वीरकाजीको भाग्य लेखे। … Continue reading उपन्यासको अवसान भयो, अनि उपेन्द्रले ‘जारी’ जन्माए