जाजरकोटमा १ हजार ७६ सुत्केरी त्रिपालमुनि, यस्तो छ पालिकागत विवरण
जाजरकोट- कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको … Continue reading जाजरकोटमा १ हजार ७६ सुत्केरी त्रिपालमुनि, यस्तो छ पालिकागत विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed