रास्वपाले पारित गरेको रविको प्रतिवेदनमा विरोधाभास [पूर्णपाठ]

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पारित गरेको सभापति रवि लामिछानेको प्रतिवेदनमा विरोधाभास पाइएको छ। व्यवस्था नभएर अवस्था परिवर्तन गर्न आफूहरू आएको दाबी गर्ने रास्वपाले आफ्नै प्रतिवेदनमा परस्परविरोधी कुरा गरेको हो। व्यवस्था परिवर्तन आफूहरुको विषय नभएको उल्लेख गर्ने रास्वपाले प्रदेशको संरचनाको विकल्प सोच्न ढिला गर्न नहुने उल्लेख गरेको छ। नेपालको संविधानले तीन तहको संघीय शासकीय संरचना … Continue reading रास्वपाले पारित गरेको रविको प्रतिवेदनमा विरोधाभास [पूर्णपाठ]