नेपाल एयरलाइन्सको लापरबाही, प्रचण्डको उडान सार्दा विमानस्थलबाटै फर्काइए ३१ यात्रु
काठमाडौँ- दुबई जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ३१ जनालाई नेपाल एयरलाइन्सले फर्काएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको दुबई उडानको समय दुई घण्टा सार्दा ३१ जना यात्रुले विमानस्थल पुगेर फर्कनुपरेको हो। बुधबार राति साढे ११ बजे नेपाल एयरलाइन्सको जहाज दुबईका लागि प्रस्थान गर्ने तालिका थियो। तर प्रचण्डको टोली त्यसतर्फ जाने भएपछि दुई घण्टा उडान सारियो। उडान … Continue reading नेपाल एयरलाइन्सको लापरबाही, प्रचण्डको उडान सार्दा विमानस्थलबाटै फर्काइए ३१ यात्रु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed