नक्कली शरणार्थी प्रकरणः खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिवलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत पाटनले शुक्रबार खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेश अनुसार उनले १० लाख रुपैयाँ धरौटी बुझाउनुपर्नेछ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed