संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्राय सार्वजनिक रूपमा अभिव्यक्ति दिँदैन्। मेयर बनेपछि सार्वजनिक सञ्चार माध्यममा खुलेर आफ्ना धारणा नराखेको विषयमा उनको आलोचना पनि भइरहेको हुन्छ। आफूले व्यक्त गर्नैपर्ने अवस्थामा सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्छन्। सामाजिक सञ्जालमा बालेनका केही अभिव्यक्तिमा विवादित पनि बन्छन् भने केही अभिव्यक्तिमा उनले आक्रोश व्यक्त गर्ने गरेका छन्। शनिबार बिहान … Continue reading फेरि किन ‘फायर’ भए बालेन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed