नाडामा करण चौधरीलाई अध्यक्ष बनाउने सहमति
काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका छन्। अध्यक्षमा दाबी गरिरहेका आकाश गोल्छा र प्रकाश कपुरी चौधरीलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी अध्यक्ष बन्ने सम्भावना बढेको छ। मंगलबार साँझ बसेको पूर्वअध्यक्षहरुसमेत बैठकले यो सहमति गराउन सफल भएको हो। नाडाका अध्यक्ष डा ध्रुव थापाका अनुसार अर्को पटक आकाश गोल्छालाई … Continue reading नाडामा करण चौधरीलाई अध्यक्ष बनाउने सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed