प्रचण्डको विरोधाभास: डेडिकेटेड र ट्रंकलाइनकाे बक्यौता नतिर्नेको लाइन तुरुन्तै काट्न निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड र ट्रङक्लाइन महसुल नतिर्ने उद्योगको लाइन तुरुन्तै काट्न निर्देशन दिएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। ‘विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर … Continue reading प्रचण्डको विरोधाभास: डेडिकेटेड र ट्रंकलाइनकाे बक्यौता नतिर्नेको लाइन तुरुन्तै काट्न निर्देशन