दिनमै प्रचण्डका तीन विरोधाभास

काठमाडौँ- समकालीन नेतामध्ये हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तुलनात्मक रूपमा आयामिक रहेको विश्लेषण हुने गर्छ। उनी जति बढी आयामिक छन्, त्यो भन्दा बढी विरोधाभासी पनि छन्। आफूलाई अल्पकाली फाइदा पुग्ने कुरा गर्न रुचाउने उनी विरोधाभासी कुराकै कारण कहिलेकाहीँ चपेटामा परेपनि विरोधाभासी कुरा गर्न विचलित हुँदैनन्। प्रचण्ड आफूले गरेका कामहरूलाई समेत ‘मैले गरेकै छैन’ भनेर रटान … Continue reading दिनमै प्रचण्डका तीन विरोधाभास