यी हुन् बिजुलीको २२ अर्ब नतिर्ने ६१ उद्योग [विवरणसहित]

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको सेवा लिएर पनि महसुल नतिर्ने उद्योगको विवरण सार्वजनिक गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले बिजुलीको बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने क्रम जारी रहनेसमेत बताए। ‘अहिलेसम्म ९ ठूला उद्योग लाइन काटेका छौँ,’ उनले भने यी उद्योगले, ‘यी उद्योगबाट १२ अर्ब ५० करोड रुपैयाँ प्राधिरणले … Continue reading यी हुन् बिजुलीको २२ अर्ब नतिर्ने ६१ उद्योग [विवरणसहित]