ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। इपीएस फारम भर्न आएका युवाले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन्। आक्रोशित युवाले बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरेका थिए। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। … Continue reading ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]