बालकुमारीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन दिन नपाएपछि आक्रोशित युवाले गरेको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको छ। बालकुमारीमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवाको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको हो। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन्। अर्का एक जना गम्भीर घाइते छन्। … Continue reading बालकुमारीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, एक गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed