बालकुमारीमा गोली लागेका अर्का पनि युवकको मृत्यु

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन दिन नपाएपछि आक्रोशित युवाले गरेको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय वीरेन्द्र शाह र २३ वर्षीय सुजन राउत छन्। बालकुमारीमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको थियो। भक्तपुर बस्दै आएका राउत … Continue reading बालकुमारीमा गोली लागेका अर्का पनि युवकको मृत्यु