कांग्रेस सत्ताको अमनचैनमा छ, तरंग ल्याउने पक्षमा म छैन : ओली
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन्। अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त … Continue reading कांग्रेस सत्ताको अमनचैनमा छ, तरंग ल्याउने पक्षमा म छैन : ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed