आइपीएलका नाममा ‘डिजिटल जुवा’, सूचना पाएपछि भुक्तानी रोक्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ- विश्वकै महँगो फ्रेन्चाइज क्रिकेट लिग (आइपीएल)को फेन्टासीको नाममा नेपालमा ‘अनलाइन जुवा’ सुरु गरिएको छ। फेन्टासी गेम्स प्राइभेट लिमिटेडले टिम११ का नामबाट अनलाइन जुवा खेलाउन सुरु गरेको हो। भर्चुअल रुपमा खेलाडीको नाम छनौट गरी अधिकतम प्वाइन्ट जम्मा गरेर रकम जित्ने योजना ल्याएको कम्पनीले खेलमा धेरै जनालाई योजनामा सहभागी गराएर सीमित व्यक्तिलाई मात्रै केही रकम दिने … Continue reading आइपीएलका नाममा ‘डिजिटल जुवा’, सूचना पाएपछि भुक्तानी रोक्न राष्ट्र बैंकको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed