सर्लाहीमा प्रहरीको गोली लागेका युवकको मृत्यु
सर्लाही- सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेका एक युवकको ज्यान गएको छ। बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे। मृतकको … Continue reading सर्लाहीमा प्रहरीको गोली लागेका युवकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed