राष्ट्रिय सभा सदस्य उम्मेदवारी चयनले पार्टी भित्रको लोकतन्त्र कमजोर बन्यो : महामन्त्री थापा
काठमाडौँ- नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको मापदण्ड पालना नभएको भन्दै महामन्त्री गगन कुमार थापाले लिखित असहमति राखेका छन्। उनले कांग्रेसले उम्मेदवारी चयन गर्ने बेला पार्टी भित्र बनाइएको मापदण्ड पालना नभएको बताएका हुन्। यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको मापदण्ड पालना नगरिएको उनको फरकमतमा उल्लेख छ। कांग्रेस केन्द्रीय समिति बैठकले कुनै पनि … Continue reading राष्ट्रिय सभा सदस्य उम्मेदवारी चयनले पार्टी भित्रको लोकतन्त्र कमजोर बन्यो : महामन्त्री थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed