प्रधानमन्त्रीको दोहोरो चरित्र उदांगो पार्दैछ ट्रंकलाइन र डेडिकेटेड विवाद
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक ट्रङ्कलाइन र डेडिकेटेड लाइनको बक्यौताका विषयमा द्वैध चरित्र देखाउने गरी टिप्पणी गरेका छन्। सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले प्रचण्ढले धरमरे टिप्पणी गरेका हुन्। पुस ५ गते आक्रामक देखिएका प्रचण्डले जसरी पनि बक्यौता उठाउन र बक्यौता नतिर्ने उद्योगको लाइन … Continue reading प्रधानमन्त्रीको दोहोरो चरित्र उदांगो पार्दैछ ट्रंकलाइन र डेडिकेटेड विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed