व्यक्तिगत पहिचान खुलाइदिएको भन्दै ६ पेजविरुद्ध उजुरी, ५ वर्ष कैद सजाय माग

काठमाडौँ- आफ्नो ईच्छाविपरीत व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोपमा एक महिलाले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन्। ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी हुन्। ती महिलाको उजुरीका आधारमा साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिको खोजी गरिरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। ‘संलग्न व्यक्तिहरू पत्ता लगाउन हामी अनुसन्धानमा … Continue reading व्यक्तिगत पहिचान खुलाइदिएको भन्दै ६ पेजविरुद्ध उजुरी, ५ वर्ष कैद सजाय माग