उपकुलपतिको कार्यकक्षमा झुण्डियो मेयर साम्पाङको ताला
काठमाडाैं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले वीपी कोइराला प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन्। साम्पाङले सोमबार प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका हुन्। मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका मेयर साम्पाङले सोमबार प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै कुलपतिको कार्यकक्षमा ताला लगाइदिएका हुन्। प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा … Continue reading उपकुलपतिको कार्यकक्षमा झुण्डियो मेयर साम्पाङको ताला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed