नेपालका कप्तान खनालले बनाए अर्धशतक

काठमाडौँ-  आइसीसी यू–१९ विश्वकपमा नेपाली टिमका कप्तान देव खनालले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन्। देवले ८९ बलमा ७ चौकासहित ५८ रन बनाएर आउट भए। देवलाई अफगानिस्तानका एएम गाजान्फरले ३६.३ ओभरमा आउट गरे। देवको विश्वकपमा यो नै पहिलो अर्धशतक हो। जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७.६ ओभरमा ७ विकेट गुमाउँदै १३१ रन … Continue reading नेपालका कप्तान खनालले बनाए अर्धशतक