अफगानिस्तानलाई पराजित गर्दै विश्वकपको ‘सुपर सिक्स’मा पुग्यो नेपाल

काठमाडौँ- नेपाली यू–१९ क्रिकेट टोली आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो। इस्ट लन्डनमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कप्तान देव खनालले ५८ रनको अर्धशतकीय पारी खेले। ८९ … Continue reading अफगानिस्तानलाई पराजित गर्दै विश्वकपको ‘सुपर सिक्स’मा पुग्यो नेपाल