दरबार हत्याकाण्डका विषयमा ममाथि घातक प्रहार भयो : पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ]

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको दाबी गरेका छन्। वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गरेका हुन्। ‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन … Continue reading दरबार हत्याकाण्डका विषयमा ममाथि घातक प्रहार भयो : पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ]