करको विरोधमा देशभरका फिल्म हल एक दिन बन्द

काठमाडौँ- अत्यधिक कर लगाएको विरोधमा नेपाल चलचित्र संघले एक दिन सिनेमा हल गर्ने निर्णय गरेको छ। ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको भन्दै संघले माघ २२ गते सिनेमा हल बन्द गरी सरकारको ध्यानाकर्षण गराउन लागेको हो। संघले विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा लगाइएका विभिन्न करहरू खारेज गर्न माग गरेको छ। ‘अव्यावहारिक करहरुको खारेजीको माग … Continue reading करको विरोधमा देशभरका फिल्म हल एक दिन बन्द