काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्। बिहीबार जनकपुरधाम पुगेका अध्यक्ष नेपालले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। अध्यक्ष नेपालले विगतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि आफूसँग परामर्श गरी अभिव्यक्ति दिने गरेको तर वर्तमान प्रधानमन्त्रीले जथाभावी बोलेको भन्दै असन्तष्टि व्यक्त गरेका हुन्। ‘प्रचण्डजीले यस्ता … Continue reading दरबार हत्याकाण्डबारे प्रचण्डजी सल्लाह नगरी बोल्नुहुन्छ, गिरिजाबाबुले मलाई सोध्नुहुन्थ्यो : माधव नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed