अरुण चौधरी पक्राउबारे निजी क्षेत्र भन्छ- सरकारले पेल्न थाल्यो!
काठमाडौँ- निजी क्षेत्रका उद्योगी-व्यवसायीहरुले उद्यमी अरुण चौधरीलाई दोषी पक्राउको विरोध गरेका छन्। सरकारले हठात् उद्यमी चौधरीलाई पक्राउ गरेका घटनबाट आफूहरु ‘सक्ड’ भएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ। चौधरीलाई पक्राउ गरिएको विरोधमा निजी क्षेत्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो बताएको हो। यसरी उद्यमी पक्राउ गरिँदा समग्र उद्योगी-व्यवसायीहरुको मानमर्दन हुने उनीहरुको जिकिर छ। पत्रकार सम्मेलनमा … Continue reading अरुण चौधरी पक्राउबारे निजी क्षेत्र भन्छ- सरकारले पेल्न थाल्यो!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed