मिलेर सरकार बनाउन तयार छौँ : नवाज शरिफ

इस्लामावाद- पाकिस्तानमा बिहीबार ८ फेब्रुअरीमा भएको आम निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले समर्थन गरेका उम्मेदवारले नेसनल एसेम्बलीमा ९२ सिट जितेका छन्। योसँगै नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग–नवाजले ७१ सिट जितेको छ। त्यस्तै पाकिस्तान पिपुल्स पार्टीले करिब ५४ सिट जितेको छ। इमरान खानले समर्थन गरेका अधिकांश उम्मेदवारहरू … Continue reading मिलेर सरकार बनाउन तयार छौँ : नवाज शरिफ