‘झापाको बालुवाटार’ हडप्ने माओवादी नेता सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

काठमाडौँ- झापाको बालुवाटार काण्ड भनेर चिनिने सरकारी जग्गा हडपेको आरोप लगेका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले माओवादीका पुरी दोषी ठहर गरेको हो। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पुरीमाथि दमक नगरपालिका–१३ को सरकारी जग्गा … Continue reading ‘झापाको बालुवाटार’ हडप्ने माओवादी नेता सम्पत्ति शुद्धीकरणमा दोषी ठहर