प्रचण्ड सरकारले फिर्ता लियो ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा

काठमाडौँ- सरकारले फागुन १ गतेका दिन जनयुद्ध दिवसमा दिन थालेको बिदा फिर्ता लिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्ष दिएको बिदा यसवर्ष फिर्ता लिएको हो। ‘फागुन १ गते मंगलबारका दिन निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले सोमबार … Continue reading प्रचण्ड सरकारले फिर्ता लियो ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा