ललिता निवास प्रकरण : ६५ जनाको जग्गा जफत हुने, १२ जना मुख्य दोषी ठहर

काठमाडौँ- विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको हो। त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहरसमेत अदालतले गरेको … Continue reading ललिता निवास प्रकरण : ६५ जनाको जग्गा जफत हुने, १२ जना मुख्य दोषी ठहर